काठमाडौं,१ जेठ । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाउनुभएकाे छ । शनिबार २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बोलाइएको हो ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd