काठमाडौ,२३ जेठ । स्याङ्जाको गल्याङ नगरपालिका १ टुनिबाेट फाट ढाव सडक स्तराेन्नतिको लागी ३ कराेड विनियोजन भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा स्थानीय पुर्वाधार विकास आयोजना कार्यालय पोखरा मार्फत कार्यनयन हुने गरी बजेट विनियोजन गरेको जनाएको हाे ।