प्रतिनिधिसभा बैठकको समय सर्‍यो

२०८२ जेष्ठ ३०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,३० जेठ। प्रतिनिधिसभा बैठक ३ : १५ बजेका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन बजे सूचना टाँसेर सवा तीन बजेका लागि सारिएको हो ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिल्दा बैठक जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय