स्याङ्जामा सवारी दुर्घटना १ जनाको मृत्यु

२०७९ बैशाख १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १४ वैशाख । स्याङ्जामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हरिनास गाउँपालिका(१ भुटियाखोलास्थित सडकमा ना.६ त १८१९ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ सालडाँडा बस्ने ६६ वर्षीय बुद्ध भुजेलको मंगलबार राति मृत्यु भएको छ ।

ट्याक्टरबाट खसेका उनको सोही ट्याक्टरले किच्दा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय