गल्याङको जनकल्याण आमा समुहको प्रथम साधारण सभा सम्पन्न

२०७९ असार १, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,१ असार । स्याङ्जा गल्याङ नगरपालिका वडा नम्बर ७ पेलाकोट (बेल्टारी) मा जनकल्याण आमा समुहको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन भएको छ । यसै आमा समूह कि अध्यक्ष चन्द्र्कला अर्यालको को अध्यक्षता र प्रमुख अतिथी गल्याङ नगरपालिका नगर उपप्रमुख हेमा न्यौपाने को आथित्यतामा सम्पन भएको हो ।

भर्खरै मात्र निर्माण भएको जनकल्याण आमा समूह को अधिबेशन मा बोल्दै गल्याङ नगरपालिका नगर उपप्रमुख एब प्रमुख अतिथी हेमा न्यौपाने ले यस आमा समूह लाई अगाडि बढाउन को निमित्त आमा समुहमा बिभिन्न किसिमका तालिम हरु ल्याइ महिलाहरुलाइ सक्षम बनाउन साथै उदारणिय आमा समूह निर्माण को निम्ति सुझाब सल्लाह दिदै नगर बाट हुने साथ र सहयोग रहने कुरा प्रतिबद्ध गर्नु भएको छ ।

महिला हरुलाइ सदैब घर को चुलो चौको मात्रै होइन अब विभिन्न तालिम हरु ल्याइ यो घर भित्रै बस्ने महिला हरुलाइ बाहिर कार्यक्रम मा लैजानु पर्छ नेतृत्व दिनुपर्दछ । भन्दै महिलाभन्दै महिला हरुको गुनासो सुनिदिने र समाधान गर्नुपर्ने कुरा यसै आमा समुहकी अध्यक्ष चन्द्रकला अर्याल ले अबगत गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय