सरकारी जग्गासमेत बैना गरी ठगी गर्ने अधिकारीको अर्को अपराध : एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर २ जनालाई बेचेर साढे ३ करोड ठगी
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षीय केशवप्रसाद अधिकारीले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको पाइएको छ । पूर्वसञ्चालक..