बालकुमारी घटनामा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ दिने ,घाइतेको उपचार खर्च सरकारले बेहोर्ने निर्णय
काठमाडौँ , १४ पुस। ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार बालुवाटारमा..