खानेपानी मन्त्रीलाई मातहतका कर्मचारीको ७ करोड भ्रष्टाचारको आरोप, ज्यानको सुरक्षाको माग गर्दै गृहमा निवेदन
काठमाडौ,१५ बैशाख । प्रशासकीय अधिकृत हुँदा करारमा राखिएका ८० कर्मचारी एकैपटक निकालेर कुटाइ खाएका इन्जिनियर दिपेन्द्र कुमार शाहले फेरि खानेपानी मन्त्री बाट असुरक्षित भएको भन्दै..