भूकम्पबाट घाइते भएकाहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित उड्दै
काठमाडौँ , १८ कात्तिक। भूकम्पबाट घाइते भएकाहरूको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज पनि परिचालन गरिएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले घाइते भएकाहरूको उद्धारका..