विद्युत महशुल वृद्धिको मारमा परेका उपभोक्ता गुनासो लिएर गृह मन्त्रालय पुगे
कल्पना भट्टराई काठमाडौ,२८ बैशाख । बुटवल पवार कम्पनी अन्तर्गतको आँधिखोला जलविद्युत केन्द्रले अस्वाभाविक रुपमा मुल्य वृद्धि गरेपछि बुटवल पावर कम्पनीको आँधिखोला वितरण केन्द्रको कार्यालय गल्याङको..