जानकी माविकी तारा प्रथम, भानुभक्त माविका प्राञ्जल द्वितीय — अब जिल्ला स्तरको प्रतिस्पर्धा
क्रान्ति अर्याल स्याङ्जा ,१९ जेठ । भविष्यका कर्णधार बालबालिकामा सृजनात्मक अभिव्यक्तिको विकास गराउने उद्देश्यले गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास कार्यालय, स्याङ्जाको आयोजनामा स्याङ्जाका १० स्थानीय..