श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनको कृष्ण मन्दिरमा श्रद्धालुहरूको भीड
काठमाडौँ , ३१ साउन । भगवान् श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा..