• उपप्रमुख तिवारीलाई पितृशोक

    उपप्रमुख तिवारीलाई पितृशोक

    साउन १, स्याङ्जा । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । तिवारीका पिता भीमलाल तिवारीको आज ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो..