• सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

    सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

    काठमाडौँ ११ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गर्नुभएको छ ।..