२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई उड्डनमन्त्री पाण्डेकाे निर्देशन
काठमाडौं, ५ मंसिर । सस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिनु भएको..