महाअभियोग प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ: कानुनमन्त्री
काठमाडौँ, १ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताउनुभएको..