राष्ट्रपतिको बङगलादेश भ्रमण उपलब्धिमूलक ः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ, २३ चैत परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताउनुभएको छ ।..