रवि दुधले नुहाएका व्यक्ति होईनन्, तर सरकारले प्रतिशोध साँधेको प्रष्ट छः डा.केसी
काठमाडौं, १५ पुस । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउनुभएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई..