अहिलेको चुनाव जस्ले जितेपनी काङ्ग्रेस नै आउने हो : काङ्ग्रेस नेता श्रेष्ठ (भिडियो सहित)
पोखरा २४ असोज । अहिलेको चुनाव काङ्ग्रेस – काङ्ग्रेस भित्रको भएको हुँदा नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन एकताकाे महाधिवेशन बनाउन काङ्ग्रेस नेता गोपालमान श्रेष्ठले आग्रह गर्नुभएको..