स्थानीय चुनावमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्छ श्रममन्त्री श्रेष्ठ
१० चैत, दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी स्थानीय चुनावमा गठबन्धनबाट साझा उम्मेदवार बनाउन प्रयास गर्नुपर्ने बताउनुभएको छ । दमौलीमा सुरु..