हिन्दुराष्ट्र चाहन्छु भने एक पटक मत परिवर्तन गर्नुस् : लिङ्देन
स्याङ्जा,२९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेमा एक पटक मत परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका..