सहकारी ठगी प्रकरणमा स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी
स्याङ्जा,२९ साउन । सहकारीको रकम हिनामिना गरेको आरोपमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्याङ्जाको बाडखोलामा मुख्य कार्यलय रहेको..