कोशी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध युनियन सडकमा उत्रियो
विराटनगर,९ भदौ । कोशी प्रदेश सरकारले ल्याएको विवादास्पद आमसञ्चार विधेयकको विरोधमा आइतबार विराटनगरमा पत्रकारहरूले प्रतीकात्मक प्रदर्शन गरेका छन् । नेपाल प्रेस युनियन कोशी प्रदेशको अगुवाइमा..