नेपाली कांग्रेस ललितपुर जिल्ला महिला विभागको आयोजनामा महालक्ष्मी–तीजमहोत्सव
कृष्णप्रसाद ढकाल ललितपुर १५ भदौ । महालक्ष्मी नगरपालिका–४ महेन्द्र आदर्श माध्यमिक विद्यालयको ब्यवस्थित विशाल प्राङ्गण महालक्ष्मी–तीजमहोत्सवले खचाखच भरिन पुगेको थियो । नेपाली कांग्रेस ललितपुर जिल्ला..