• टि-ट्वान्टी क्रिकेटमा लुम्बिनीको जित

    टि-ट्वान्टी क्रिकेटमा लुम्बिनीको जित

    काठमाडौँ, ६ वैशाख । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।..