केपी कमरेडलाई अफ्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौं: महामन्त्री शर्मा
काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरु चुप नबस्ने बताउनुभएकाे छ। नेपाल निजामती..