काठमाडौँ १५ फागुन । संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । समितिको बैठक बस्न ढिलाइ भएकाले आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने भएको छ । आज दिउँसो एक बजे बस्ने गरी बैठक बोलाइएको थियो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक ,संसद् बैठक बस्न ढिलाइ हुने
२०७८ फाल्गुन १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd