स्याङ्जामा हातहतियार तथा खरखजना मुद्दाका फरार व्यक्ति पक्राउ

२०७९ जेष्ठ २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल 

स्याङ्जा ,२० जेठ  । स्याङ्जा जिल्ला अदालत बिहिवार हातहतियार तथा खरखजना एक व्यक्ति पक्राउ गरिएको छ ।

हातहतियार तथा खरखजनामा स्याङ्जा हरिनास गा । पा ।वडा न। ३ बस्ने  ४१ बर्षिय तुल बहादुर रानालाइ अदालतले तोकेर २०७८र०६ र१९गते फैसला गरि पाच महिना कैद र छ हजार जरिवाना तोकिएर फरार भएका राना गोप्य सुचनाको आधारमा घरबाटै पक्राउ गरि आवश्यक कारवाहिको लागि २०७९र०२र१९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायक उपरीक्षक रबिन्द्र खनालले जानकारि दिनुभएको छ ।

रानालाइ स्याङ्जा जिल्ला अदालत समक्ष पेश गरि कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय