सालझण्डिमा डेढ किलो गाजा सहित २ पक्राउ

२०७९ श्रावण ६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुपन्देही , ६ साउन । सेनामा नगरपालिकामा डेढ किलो गाजा सहित २ पक्राउ गरिएको छ ।

सेनामैना नगरपालिका वडा न १० र झिमपुर बस्ने २७ बर्षिय रोशन थारु र सोहि नगरपालिका ५ बालापुर बस्ने २७ बर्षिय कमल कुमाल दुबैले आफ्नै घरमा अबैध लागुऔषध लुकाइ छिपाइ घरबाटै बिक्री बितरण गरेको बेलामा थारुले १ केजि ३६० गा्म र कुमालले २0४ ग्राम सुकेको तयारि अवस्थाको गाजा फेला परेको प्रहरी निरिक्षक जगन्नाथ मरासिनीको टोलिले फेला पारि पक्राउ गरेको जानकारि दिनुभयो ।

थारु र कुमाललाई गाजा बरामद गरि लागुऔषध ऐन अन्तर्गत म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डि बुझाइएको मरासिनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय