राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका प्रदेश सांसद न्यौपाने लडेर घाइते

२०७९ फाल्गुन २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २५ फागुन । राष्ट्रपतिको निर्वाचनमा मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद गोविन्द न्यौपाने लडेर घाइते हुनुभएकाे छ । मतदान गरेर फर्किने क्रममा उहाँ सिँढीबाट लड्रनुभएकाे हाे।

 उहाँको टाउकोमा चोट लागेको छ । उहाँलाई अहिले अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय