राधा दामोदार क्याम्पसमा नेबिसङ्घ प्यानल निर्बिरोध

२०७९ चैत्र ३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा, ३ चैत । चापाकोट नगरपालिका ६ साखरमा रहेको श्री राधा दामोदर सस्कृत विधापिठ क्याम्पसको स्वबियु सभापतिमा नेबिसंघका अनुप पोख्रेल सहित प्यानल निर्बिरोध चयन भएको छ ।

त्यस्तै सचिवमा मुना खनाल,कोषाध्यक्षमा प्रतिमा भण्डारी र सदस्यहरुमा जमुना गैर ,अनुपा भट्टराई , कविता अधिकारी ,रेनुका बस्ताकोटि ,मनिषा न्यौपाने भट्टराई र नविना पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार