भुकम्पका गम्भिर ७ घाइतेलाइ काठमाडौं ल्याइँदै

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १८ कार्तिक । भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइँदैछ । नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइँदै गरिएको हो ।

गएराती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी अहिलेसम्म १३८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय