भूकम्पबाट घाइते भएकाहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित उड्दै

२०८० कार्तिक १८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १८ कात्तिक। भूकम्पबाट घाइते भएकाहरूको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज पनि परिचालन गरिएको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन–एबीटी कलसाइनको १९ सिटर ट्विनअटर जहाज मेडिकल टिमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय