काठमाडौँमा हल्का वर्षा

२०८० माघ १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ १८ माघ । काठमाडौँमा हल्का वर्षा भएको छ । बिहीबार राजधानीमा हल्का वर्ष भएपछि जाडो पनि बढेको छ । यस्तै जनजीवन समेत प्रभावित समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय