जगत्रदेवी साहित्य संगम गल्याङकाे काव्यकृृति विमोचन तथा स्रष्टा सम्मान

२०८० फाल्गुन ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

यमकला अधिकारी
स्याङ्जा,५ फागुन । स्याङजाको गल्याङ नगरपालिका ३ मा रहेको जगत्रदेवी साहित्य संगम द्धारा काब्यकृति विमोचन,सम्मान तथा बृहत काब्य गोष्ठी सम्मन्न भएको छ । उक्त कार्यक्रममा चण्डीका प्रसाद भट्टराई द्धारा रचना गरीएको आँखिझ्याल काब्य बिमोचन गरीएको हो ।

साहित्य संगममा बिभिन्न राष्ट्रिय साहित्यकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम गल्याङ बहुुमुुखी क्याम्पसको सवाहलमा गरीएको थियो । कार्यक्रममा प्रमुुख अतिथिको रुपमा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराई लगाएत बिभिन्न ब्याक्तित्वहरुले आ आफ्नो धारण प्रस्तुुत गर्नुु भएको थियो ।

करीब १ सय जनको संख्यामा साहित्यसंग रुची राख्ने बिभिन्न साहित्यकार हरुको उपस्थीती रहेको थियो । उक्त कार्यक्रम जगत्रदेवी साहित्य संगमका कार्यवाहक अध्यक्ष चण्डिका प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय