स्याङ्जाकाे अर्जुनचौपारीमा एक मृत अवस्थामा फेला

२०८१ जेष्ठ ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ६ जेठ । स्याङ्जा जिल्ला अर्जुन चौपारीमा एक मानिस मृत अवस्थामा फेला परेको छ ।

अर्जुन चौपारी गाउँपालिका वडा नम्बर १ तारेभिर सिमलचौर बस्ने यम बहादुर थापाको छोरा तारा बहादुर थापा आईतबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

मृत व्यक्तिको उमेर चालीस वर्ष रहेको प्रहरी स्रोत बाट खुल्न गएको छ । घटनाको थप अनुसन्धान भई रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय