टी _२० विश्वकप : नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

२०८१ जेष्ठ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २२ जेठ । आइसीसी टी_२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ।
खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ । नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।

नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दोस्रो खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ । सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय