सन्दीपले लिए बंगलादेशको अाठाै विकेट

२०८१ असार ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,३ असार। बंगलादेशविरुद्ध नेपालले अाठाै विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको यो ९९ औँ विकेट थियो । तान्जिम हसन साकिब ३ रन बनाएर आउट भए । बंगलादेशले १३।२ ओभरमा ७ विकेटको क्षतिमा ६९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय