स्याङजामा बाढ़ीले क्षति ग्रस्त बनेको पुल अवलोकन गर्दै सांसद गुरूङ

२०८१ श्रावण ३१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा ,३१ साउन । स्याङजा जिल्ला भिरकोट नगरपालिका वडा नं.३ स्थित वराह खोलामा असार २२ गते आएको बाढ़ीले क्षति ग्रस्त बनेको पुल अवलोकन गर्दै संघिय सांसद धनराज गुरूङले गर्नुभएकाे छ ।  २०५१/ ५२ सालतिर बनेको पुल जोखिम युक्त बनेपछि बर्षाको समयमा आवत जावत गर्न असुविधा भएको भन्दै गुनासो गर्दै स्थानीय केयरसिंह खड़का
तस्बिर : टंक अधिकारी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय