बाढीपहिरो र डुबानबाट २१७ को मृत्यु, २८ जना वेपत्ता

२०८१ आश्विन १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १५ असोज । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार