काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको छ।
सभापति लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।