काठमाडौँ, २६ मङ्सिर । शिक्षाविद् प्राडा केदारभक्त माथेमाले शिक्षकहरूलाई राजनीतिमा धकेल्न नहुने बताएका छन्। संसदको शिक्षा समिति बैठकमा विज्ञहरूको तर्फबाट विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै माथेमाले शिक्षकलाई राजनीतिक मुक्त गराउनुपर्ने बताएका हुन। राजनीतिक दलमा आबद्धता त्याग्नुपर्ने उनको भनाइ छ।
शिक्षकहरूलाई राजनीतिमा धकेल्नु हुँदैन : शिक्षाविद् माथेमा
२०८१ मंसिर २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd