एनपीएल : लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमाडौं

२०८१ मंसिर २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खार्जले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय