त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह

२०८१ पुष १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१३ पुस। त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित समारोहमा आज  १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदै छन् । रङ्गशालामा सोही सङ्ख्यामा अभिभावकको समेत सहभागी भएका छन् ।

समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुने भएका हुन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय