काठमाडौं, १७ माघ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।
केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीले ३० माघदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd