कांग्रेस प्रदेश सभापतिहरूको अभिमुखीकरण सम्पन्न

२०८१ माघ २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२१ माघ। नेपाली कांग्रेसले आज सोमबार कांग्रेसका प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना भएको हो ।

अभिमुखीकरण कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति  धनराज गुरुङ र पूर्णबहादुर खड्का ,महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा लगायतकाे सहभागी थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय