वीरगन्ज ,२४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ल्याउन माग गर्दै वीरगन्जमा मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको छ । सो पार्टीले शनिवार प्रदर्शन गरेको हो ।
प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd