कास्कीको मादी केन्द्रबिन्दु भएर भूकम्प

२०८१ फाल्गुन २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा,२७  फागुन ।  कास्कीको मादी गाउँपालिकामा पर्ने सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मङ्गलबार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको रास्ट्रय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महशुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय