स्याङ्जा समाज जापानको सातौँ अधिवेशन सम्पन्न,अध्यक्षमा कार्की

२०८१ चैत्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

लक्ष्मण पाठक
जापान,१० चैत । स्याङ्जा समाज जापान (राष्ट्रिय समन्वय समिति जापान) को आइतबार सातौं अधिवेशन सम्पन्न भएको छ ।

टोकियोको कामता चौतारो रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले वेद कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक न्यौपाने र उपाध्यक्षहरूमा,मनोज अधिकारी,मणि भट्टराई,मित्र सिद्देल निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा सागर न्यौपाने,सचिवमा मिलन अर्याल,कोषाध्यक्षमा सरस्वती श्रेष्ठ,सह(कोषाध्यक्षमा विनय क्षेत्री र सदस्यहरूमा सुरेश झावली,रामु बस्याल,खगेन्द्र भण्डारी,राधिक पाण्डे,केविन भट्टराई,कल्पना रोका ९खड्का०,बुद्धि सागर पाण्डे,प्रकाश भुजाल,अमित गौतम,प्रदिप थापा,कमल लम्साल,विवेक बस्याल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय