स्याङ्जालाई अब उत्पादनसंग जोड्नु पर्छ : जिल्ला सभापति थापा

२०८२ बैशाख ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,६ बैशाख । नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति प्रतिनिधिसभा सदस्य राजु थापाले स्याङ्जालाई अब उत्पादनसंग जोड्नु पर्ने बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितिले सनिवार गोधुली फुडल्याण्डमा आयोजना गरेको नव बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले जिल्लालाई उत्पादनसंग जोड्ने प्रमुख मुद्दाको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले स्याङ्जामा विकासको बाढी अब उत्पादन क्षेत्रमा आउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय